निराज रानाभाट, धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा ‘ छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८३ तथा छात्रवृत्ति वितरण कार्यक्रम ’ भव्य रूपमा सम्पन्न भएको छ । हस्तलेखन प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउँपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेत्रावती डबजोङ्ग गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए, भने नेत्रावती डबजोङ्ग गाउँपालिका प्रवक्ता तथा वडा नं.-१ का वडा अध्यक्ष ठाकुर गुरुङ, श्री निरञ्जना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक केशरी पन्त, विद्यालय व्यवस्थापन ... The post ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ सम्पन्न appeared first on Kalika Khabar.