हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

  • बुधबार २४ असार २०८३ ०१:४९ PM
वागमती सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ । नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा