एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप

  • बुधबार २४ असार २०८३ ११:५७ AM
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पुनस् ५ दिन म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो। पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थप भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेरContinue reading "एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप"