ज्यानसम्बन्धी कसुरमा वडाध्यक्ष पक्राउ

  • बुधबार २४ असार २०८३ ०५:०९ PM
राधा लुइटेल फिदिम, असार २४ गते । पाँचथर प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङ्देम्बेलाई पक्राउ गरेको छ ।आङदेम्बेलाई ज्यानसम्वन्धी कसुरमा पक्राउ गरिएको...