विशेष कारणले सर्‍यो प्रतिनिधि सभाको बैठक, बिहीबार बिहान ११ बजे बस्ने

  • बुधबार २४ असार २०८३ ०४:४८ PM
काठमाडौँ, असार २४ गते । प्रतिनिधि सभाको बैठक बस्ने दिन र समय परिवर्तन भएको छ। बुधबार १५ मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएको...