काठमाण्डु– प्रतिनिधिसभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । ङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार, प्रतिनिधिसभा नियमावली,