दैलेख । जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु छ अर्ब २८ लाखभन्दा बढी बजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन् । एघार स्थानीय तह रहेको दैलेखमा आठबिस नगरपालिकाले आव २०८३/०८४ का लागि भने बजेट पेस गर्न सकेन अन्य पालिकाले आ–आफ्नो बजेट नगर तथा गाउँसभामा प्रस्तुत