क्वार्टरफाइनलमा कुन टोली कोसँग भिड्दै ?

  • बुधबार २४ असार २०८३ १०:१० AM
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा राउन्ड अफ १६ को खेल आजबाट सकिएको छ । राउन्ड अफ १६ सकिएसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । आज बिहान (बुधबार) कोलम्बिया र स्विट्जरल्याण्डबीचकोे खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे,