बीपी प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ, निजी अस्पतालसँग सञ्जाल रहेको खुलासा

  • बुधबार २४ असार २०८३ ०२:४९ PM
निशा राईधरान, असार २४ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई नि...