अब मन्त्रालय परिसरमै ह्वीलचेयर सेवा उपलब्ध : पहुँचयुक्त र समावेशी सेवा प्रवाहतर्फ सरकारको नयाँ पहल

  • बुधबार २४ असार २०८३ ०७:४८ AM
काठमाडौं। नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय ले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ। शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता