सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

  • बुधबार २४ असार २०८३ ०८:०६ AM
सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । असार २४ गते राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई रोकेर चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ रानी बस्तीका ५१ वर्षीय नुर