कोशी प्रदेशसभामा आज बजेटको परीक्षा, एमाले र कांग्रेसले जारी गरे ‘ह्वीप’
बुधबार २४ असार २०८३ ०६:२४ AM
विराटनगर । कोशी प्रदेशसभामा आज आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने तयारी गरिएको छ। बजेट पारित गर्ने कार्यसूची रहेकाले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका छन्। दुवै दलले सांसदहरूलाई अनिवार्य