सुनसरीका विभिन्न स्थानबाट चार लाख ६२ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

  • बुधबार २४ असार २०८३ ०७:०६ AM
धरान । प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका चार लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कोशी गाउँपालिका–८, भोक्राहा नरसिंह