स्कुटरको ठक्करले घाइते भएका दासको मृत्यु

  • बुधबार २४ असार २०८३ १२:२७ PM
राममणि दाहालमकवानपुर, असार २४ गते । हेटौँडा उप–महानगरपालिका वडा ४ मा स्कुटरको ठक्करबाट घाइते भएका सन्तोष दासको मृत्यु भएको छ । हेटौँडा –४ ओम्याक्स हलनजिकै सडक खण्डमा वर्ष ४८ को सन्...