एमाले सांसद राईको ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति हटाउन निर्देशन

  • बुधबार २४ असार २०८३ ०७:१३ AM
यस अघि बोल्दै सांसद राईले आफूले बोलेको शब्द सुन्न नपाउँदै आवेशमा आएर सभामुख अर्यालले आफ्नो माईक काटोको गुनासो गरेका थिए ।