७१ जना कृषि वैज्ञानिकलाई तालिम सुरु, मन्त्री चौधरीले भनिन्, किसानको समस्या समाधान गर्न अनुसन्धान गर्नुस्
बुधबार २४ असार २०८३ ०६:५६ AM
काठमाडौं / नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विभिन्न कार्यालयमा खटिने नवनियुक्त वैज्ञानिकहरूका लागि खुमलटारमा अभिमुखीकरण तालिम सुरु गरेको छ। असार २४ गतेदेखि सुरु भएको