महासंघको वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध

  • बुधबार २४ असार २०८३ ०६:२० AM
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा मोहन कटुवाल निर्विरोध चयन भएका छन्। कटुवाल नेपाल ग्रील तथा स्टील उद्योग महासंघका संस्थापक अध्यक्षसमेत हुन्। उनी लामो समयदेखि स्वरोजगार तथा साना उद्योग क्षेत्रसँग आबद्ध रहँदै आएका छन्। उद्योग तथा उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कटुवालले आफ्नै ‘कटुवाल ग्रील… Continue reading महासंघको वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध