सभामुखलाई एमाले सांसद राईको प्रश्न: ‘तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन ?’ राईलाई बोल्न रोक, बैठक स्थगित

  • बुधबार २४ असार २०८३ ११:३४ AM
काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाका सभामुख ढिपी अर्याललाई लक्षित गर्दै ‘तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन