आगलागीले जले भवन र मिसिल तर रोकिएन न्याय : १८ हजार मिसिल पुनःप्राप्त

  • बुधबार २४ असार २०८३ ०५:३५ AM
काठमाडौं। २०८२ साल भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको देशव्यापी आगजनी, तोडफोड एवं ढुंगामुढाका घटनाले नेपालको न्यायपालिकामा ठूलाे क्षति पुर्‍यायो। देशभरका विभिन्न अदालतहरूसँगै सर्वोच्च अदालत पनि यस हिंसात्मक घटनाको प्रत्यक्ष मारमा पर्‍याे। विशेष