गृहमन्त्रीको निर्देशनपछि एक्सनमा प्रहरी, बीपी प्रतिष्ठानबाट १० बिचौलिया पक्राउ (नामावलीसहित)

  • बुधबार २४ असार २०८३ ०५:४२ AM
धरान । गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि प्रहरी प्रशासन सक्रिय बन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीलाई निजी मेडिकलतर्फ पठाएर अवैध कमिसनको चलखेल गर्ने आरोपमा १० जना बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रतिष्ठानमा उपचारका लागि