एमाले सांसदले ‘सभामुखले कान सुन्नुहुन्न’ भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित
बुधबार २४ असार २०८३ ०६:१५ AM
काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राई र सभामुख डिपी अर्यालबीच विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्न उभिएका सांसद राईले ‘सभामुख