प्रतिनिधि सभाको बैठक बस्दै

  • बुधबार २४ असार २०८३ ०४:१७ AM
काठमाडौं । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै,Continue reading "प्रतिनिधि सभाको बैठक बस्दै"