१२ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ

  • बुधबार २४ असार २०८३ ०४:४३ AM
धरान । १२ वर्ष कैद सजाय भुक्तान गरिसकेका एक व्यक्ति सुनसरीमा फेरि अवैध हातहतियारसहित पक्राउ परेका छन्। प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको गोलीसहित दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। सुनसरीको गढी