मेस्सीको चार कीर्तिमानमा इजिप्टमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
बुधबार २४ असार २०८३ ०८:२० AM
काठमाडौँ, असार २४ गते । रोमाञ्चक र नाटकीय खेलको पहिलो हाफमै कप्तान लियोनल मेस्सीको पेनाल्टी विफल । विपक्षी इजिप्टको सुरुवाती दुई गोल । अर्जेन्टिनालाई खेलमा फर्कन असम्भव जस्तै थियो...