डिजाइनमै अल्झिए कर्णाली करिडोरका नौ पुल

  • बुधबार २४ असार २०८३ ०८:२८ AM
राजन रावतहुम्ला, असार २४ गते । कर्णाली करिडोरअन्तर्गत खुलालु–सलीसल्ला खण्डमा निर्माण हुनुपर्ने नौ वटा पक्की पुलको काम अझै अघि बढ्न सकेको छैन। २०७९ साल असारमा डिजाइन एन्ड बिल्ड प्रक...