नगरपालिका संघको मधेश संयोजकमा जनकपुरधामका प्रमुख साह मनोनित

  • बुधबार २४ असार २०८३ ०८:४० AM
लक्ष्मी चौधरीजनकपुरधाम, असार २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह नेपाल नगरपालिका संघको मधेश प्रदेश समितिको संयोजकमा मनोनित हुनुभएको छ। संघले मधेश प्रदेश संयोजक...