सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

  • बुधबार २४ असार २०८३ ०१:२२ AM
सुनसरी :  सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले