उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

  • बुधबार २४ असार २०८३ ०७:४७ AM
ललितपुर,असार २४ गते । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोर...