उत्कृष्ट कमब्याकसहित इजिप्टमाथि जित दर्ता गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

  • बुधबार २४ असार २०८३ ०१:०० AM
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ।एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो। खेलको १५ औं मिनेटमा अर्जेन्टिना विरुद्ध इजिप्टले गोल गर्दै अग्रता बनाएको थियो।‌ इजिप्टको लागि एसिर इब्राहिमले हेडर मार्फत गोल गर्दै इजिप्ट