सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

  • मङगलबार २३ असार २०८३ १०:५५ PM
जीवछ यादव लहान, असार २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ । विशेष सूच...