इटहरी उद्योग वाणिज्य संघको निर्वाचन : काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

  • मङगलबार २३ असार २०८३ ०२:१७ PM
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायी सुरक्षा कोष स्थापना, संघलाई पूर्ण डिजिटल बनाउनेदेखि घरबहाल करको दीर्घकालीन समाधान खोज्नेसम्मका प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्। सङ्कल्प पत्र