झापा : होटल, अस्पताल, बैंक, विद्यालयदेखि घरायसी प्रयोगसम्मका कपडालाई व्यावसायिक रूपमा धुने, सुकाउने र किटाणुमुक्त बनाउने उद्देश्यसहित झापामा करिब दुई करोड रुपैयाँको लगानीमा अत्याधुनिक लण्ड्री तथा स्यानिटाइजेसन सेवा सञ्चालनमा आउने भएको छ। अर्जुनधारा नगरपालिका–६ छाताचोकमा स्थापना