बीपी प्रतिष्ठानबाट बिरामी ‘रिफर’ गराउने आरोपमा दुई बिचौलिया पक्राउ

  • मङगलबार २३ असार २०८३ ०३:१३ PM
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ कुमाल चोकका ४३ वर्षीय प्रविण