किन बन्द गरिँदैछ ‘थ्रीजी’ इन्टरनेट नेटवर्क सेवा ?

  • मङगलबार २३ असार २०८३ ०१:४५ PM
काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् । पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको जनाएका छन् । दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा