इलाम : इलाम नगरपालिकाले वडा नम्बर–२ मा दलित समुदायलाई सामूहिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री वितरण गरेको छ। नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहालसहितका जनप्रतिनिधिले वडाभित्रका दलित समुदायका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका हुन्। नगरपालिकाले समुदायमा