गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा न्यौपाने

  • मङगलबार २३ असार २०८३ ०६:४१ PM
फडिन्द्र अधिकारीलेखनाथ, असार २३ गते । गण्डकी प्रज्ञा प्रतिष्ठानले एक वर्षपछि नेतृत्व पाएको छ । प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज प...