चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

  • मङगलबार २३ असार २०८३ १२:३३ PM
चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।