नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जूमा गर्दाको समष्टिगत आर्थिक परिदृश्य, आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनमा देखिएका चुनौतीहरू, र आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति समावेश The post यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै appeared first on Businesspana.