नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै ११ प्रतिशत कर्जा विस्तारको प्रक्षेपण गरेको हो । राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको बताएका The post आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण appeared first on Businesspana.