घट्दै डेङ्गु सङ्क्रमण, ७७ जिल्लामा जोखिम कायमै

  • मङगलबार २३ असार २०८३ ०५:१८ PM
काठमाडौँ, असार २३ गते ।पछिल्ला केही वर्ष देखि डेङ्गु सङ्क्रमणदर घट्दै गएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतका किट जन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पछिल्लो...