काठमाडौं । यस वर्ष विदेशी विनिमय सञ्चिति अझ बढ्ने अनुमान गरेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा सो कुरा उल्लेख गरिएको छ । आर्थिक गतिविधिसँगै आयात बढ्ने देखिएता पनि विप्रेषण आप्रवाह उच्च रहने र पर्यटनलगायतका सेवा निर्यात विस्तार हुँदा चालु खाता एवम् शोधनान्तर बचतमा रहने छ, जसको