मनाङ । मनाङ जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलेको बिक्री गरिएको छ । जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशङ्कर कुशवाहाले जानकारी दिए । तथ्याङ्कअनुसार