ज्ञान, सीप र प्रविधि हस्तान्तरणमार्फत नेपालको विकासमा टेवा पुर्याउने एनआरएनएको प्रतिबद्धता
मङगलबार २३ असार २०८३ ०४:३७ PM
काठमाडौँ, असार २३ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गतको स्किल, नलेज एन्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्टद्वारा आयोजित “ज्ञान, सी...