काँग्रेस-एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी

  • मङगलबार २३ असार २०८३ ११:०५ AM
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको पूर्वसहमति अनुसार प्रदेश सरकारहरू हेरफेर हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले दाबी गरेका छन् । नेता थपलियाकाअनुसार