सुदूरपश्चिम प्रदेशसभामा २२ दिनपछि बजेट टेबल, छलफलको छैन टुंगो

  • मङगलबार २३ असार २०८३ ०९:२८ AM
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन् । सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश… Continue reading सुदूरपश्चिम प्रदेशसभामा २२ दिनपछि बजेट टेबल, छलफलको छैन टुंगो