बागमती। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सुरु भएको छ। सरकारले उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएसँगै कारखानाको भौतिक पूर्वाधार, मेसिन तथा उपकरणको अवस्था परीक्षण गर्ने काम भइरहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योग पुनः सञ्चालनका लागि सम्बद्ध निकायले उपकरण परीक्षण, स्थलगत अनुगमन तथा आवश्यक… Continue reading हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु