डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का तीन गाउँमा ३० लाखको खानेपानी योजना सम्पन्न भएसँगै खोनेपानीको हाहाकार व्यहोरी रहेको राजुलवासीको समस्या चाँडै समाधान हुँदैछ । वर्षौंदेखिको पानी अभाव झेल्दै आईरहेका राजुलवासीको सपना एक घर, एक धारा योजनाले पुरा गरेको हो। जिल्लाको अजयमेरु गाउँपालिका–६ अन्तर्गतको दुर्गम राजुल क्षेत्रमा सञ्चालन गरिएको ‘एक घर, एक धारा’ अभियान पुरा भएको छ ।चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको खानेपानी योजनाअन्तर्गत ३१ वटा धारा निर्माण