सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

  • मङगलबार २३ असार २०८३ ०२:१२ PM
सुदूरपश्चिम, असार २३ गते । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक म...