राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र आह्वान

  • मङगलबार २३ असार २०८३ ०६:४० AM
काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ङ’ का लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने जानकारी दिएको हो। यस