मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

  • मङगलबार २३ असार २०८३ ०६:२९ AM
काठमाण्डु– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित भई नियन्त्रणमै रहेको र विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी बलियो अवस्थामा रहेको उल्लेख छ। प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान बनाउन घर कर्जाको सीमा ३ करोड